Posted by: PallaGhareAntare March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

ए रिठ्ठे तिमीसंग पो छ जस्तो छ घोट्टा। लु एक जग ल्याउ त तनक्क तन्काम्न परो, अनि बल्ल सुर आउंच।

थुल्ननी होलीको दिनाँ नि कस्तो बोर भाको हौ? आज त लोला छलेर भाग्दै फुर्सत नहुनु पर्नि हो।

Read Full Discussion Thread for this article