Posted by: parbatya March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

झुक्किएर अर्को मा पो लेखिएछ, भाङ लाई  सक्यो कि क्या हो, कस्ले ख्वायो ह ?

कसैलाई चिनिएन लौ कस्ता कस्ता भएका हुन?
होली भनेर अघिनै छुट्टी दियो क्यर्नी क्यार्नी भयो, सप्पै हिंडे अब एक्लै होली खेल्न पर्‍यो नि (मलाई खेल्नी मन छैन ६ बजे सम्म काम गर्छु भन्दा पनि गार्हो) लौ अब भाङ खाएर नढली भएन

Read Full Discussion Thread for this article