Posted by: Nepalki_chori March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
लु सबैलाइ ह्याप्पि होली है। जमेर खेलौं, रङेर खेलौं।
सबैको अनुहारमा रङ पोतेको हुनाले चिन्न सकिएन। को को हुन् नाम हालेर टांस्नु परो फोटुहरु।
ल रमाइलो अर्दै अरम, म भरे आउला होली खेल्न
Read Full Discussion Thread for this article