Posted by: world_map March 21, 2008
Login in to Rate this Post:
0
?
मोतरको कालो मोबिल दल्दिने रे! लौन म त्यसै त कालो मान्छे, झन् कालो मोबिल दल्दा त आँखा र दाँत मात्र देखिने
होला!
लु यो ठूलीलाइ चैं छोड्नुहुन्न आज! होली हेऽऽऽऽऽ!