Posted by: marconi March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
तर भाङ खानुको मजामा नै छ जे भने पनि होलीको मजा त। सानोमा ठिटीहरुलाई लोला हान्दा रमाईलो लाग्थ्यो, समय बदलिएर पछि भाङमा घडिको सुइ अड्कियो। अब त केबल सम्झना मात्र बाँकी भो, के गर्नि होला गाम्ले हो? ठूल्दाईले नै भन्नु पर्‍यो ल!!!
Read Full Discussion Thread for this article