Posted by: serial March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
तारेमाम् के हुँदै छ गाम्लेहो
हप्पी होली है,
आज होली खेल भनेर हाम्लाई हाल्फ छुट्टी,
वेदर उप्डेट:
हिउँ परेर बबाल छ, ५-८ इन्च हुन्छ रे।
तेही हुनाले दुइतै साहु बुढा हरु छैन: लोङ वीकेन्द मनाउने
रे भनेर आएन,
आफुलाई काम दिएर दुबै ताप: एस्तो पनि हो,
बिजी भएर ब्यस्त भइयो।
एस्तो चिसो मा, हिउँ परेको बेलामा म त पानी पनि नछुने।
अली पछी घरमा गएर तातो पानीले शावोरमा बसी, आँफैले आफुलाई
पानीले छ्याप्ने अनी होली मनाउने,   
Read Full Discussion Thread for this article