Posted by: world_map March 21, 2008
Login in to Rate this Post:
0
?
लौ होली खेल्न हिंडम् गाम्ले होऽऽऽऽ!
ओ पून्टे दाइ, म तपाइको तालु सेकाइदिन्छु बेलुनले!
बिर्खे दाइ, निस्कनुस् ल चाँडो कोठाबाट!
रिट्ठे पिट्ठे, राहुलदाइ, नेत्रे, नारने, बिस्टे, कुम्लेदाइ होसियार!
ठूली, तिम्लाइ आकाशे नीलो रंग लाइदिन्छु म!