Posted by: ritthe March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

पुन्टे दाई को तालु नि समातेर समात्न सकिन्छ र ठुलि ?
पुन्टे दाई लाई समात्न सक्नु भन्या त उड्दै गरेको प्लेन रोक्नु सरह हो !

जोइ पोइ अहिले भरै आउँलान नि त होली खेल्न भनेर
हा हा हा ठुल्दाइ को समाचार अच्छा छ !
Read Full Discussion Thread for this article