Posted by: Rahuldai March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

होली माचार्

ठुली को झोला भरी छ लोला 
ठुली को   छेउ न हिंड्नु  होला,

 

हर्के कर्के नजर लगाउदै भाङ किन्न भनेर गाको दाङ जाने बस चढेको।


रिट्ठे लोट्टा लिएर घोट्टा हान्न गएको।


चित्रे रंग किन्न गएको साहुनी देखी दङ परेको।

भउते, होली भन्दै आफ्नो नि कस्तो होली -सोच्दै गम खाँदै कम् खोक्दै।


लहरे को हिजै होली, आज होइन भोली भन्दै सुतिराख्या।

बाँकी समाचार पछी।

Read Full Discussion Thread for this article