Posted by: Narayangarh suburb March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
उप्पु, हीजो मेरी पोहील गाकी श्रीमतीको छोराको न्वरना बोलाका थीय, आले खेत जोतेर तेही माथील्लो गाउ तीर लागीयो। फरकीदा ढीलो भयो। न रीसाउ है।

खै गाम्ले हरु सबै जन एकबीहनै चौतारी मा जम्मा भर होली खेल्न थालेछन। आफ्नो त "पोहोर साल खुशी फाट्यो।।।।।।।।।।।।।" भनेको जस्तो भा छ खै!

खुशी नै खुशीको सप्त रङ्हरुले तीमीलाई सजौछु भन्दै थीय
तीम्रो सीउदो त अन्तै रङीएछ
तीम्रो मायाको जग्मा घर बनाउछु भनेको थीय
सम्बन्ध त अन्तै गासीएछ


Anyways, Happy Holi
Read Full Discussion Thread for this article