Posted by: world_map March 21, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
होलीको जदौ तथा शुभकामना!
ठूलीलाइ तिथी अनुसारको जन्मदिनको शुभकामना!
दादा धेरै दिन पछि आउनु भो नि चौतारीमा, त्यो नि बिरालो बनेर!
भौते, दादा, ठूली, राहुलदाइ, चेली, मार्के सबैलाइ जदौ!