Posted by: भउते March 21, 2008
Cafe N' Reloaded Version: 23.00
Login in to Rate this Post:     0       ?        

helloooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo Cafeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee

Happy Holi

लौ चौतारी ग्याङ होली खेल्न आयो है !

दिज्युुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु खै कता गइसियो? झट्टै यहाँ आइसियोस्।

लुतेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेे  कता गायप? तिम्रो स्टोरीको बुक उतातिर राखेर आउ है, पानीले भिज्ला ! हा हा हा हा हा हा हा हा

फ्लिपीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइ किन झ्यालबाट लुकेर हेरिराखेको? खोइ खोइ ठूल्नानी एउटा लोला लेउ, भेन्टिलेशन खुल्लै रे'छ, फ्लिपीलाई लोला हान्नु पर्यो।

नेप्टे फेरि खाटमुनि छिरेको हो कि के हो? ढोकाबाट बाल्टीले पानी हुत्याइदिनु पर्छ भित्र, अनि त्यै पानीको भेलमा बगेर बाहिर निस्किन्छ नेप्टे लोल ! हा हा हा हा हा

माकुरे ! लोल ! रुखमा चढेर लुकेर बसेको रे'छ, लौ लौ रिठ्ठे माकुरेका खुट्टा समातेर तानेर यहाँ पछार त।

रिदम ! ह्वेर आर यु ?  छिट्टो यता आउ। आज यो रातो रङ जत्ति सप्पै तिमीलाई हा हा हा हा आइ नो यु क्यान्ट रिड नेपाली फन्ट। सासुजानलाई सोध्नु मैले के भनेको भनेर। हे हे हे हे हे हे  

कुम्ले दााााााााााााााााााााााााा के हो? बे' गरेका जति सप्पै कोठा भित्रै हजुर जस्तो गायप भो भने हामी भाइहरु होली को सँग खेल्ने त?  आज त ढोका फोरेर नै भित्र पसिन्छ, पहिले नै शतर्क गराएको छ है। ढोका खुल्दा हाम्ले मुख छोप्न नपरोस लोल !

ड्यानी बोइ , still gone to lay?  :oD :-D *&^^55  @#$ )9*&  he he he he wahahahahahahahahaha :-| :-| :-D :oD छिट्टो यता आउ है, नत्र बेलुनमा पानी हैन ढुङ्गा भरेर हानिन्छ तिमीलाई त :-) :oD  :oS

Juggy ओईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइइ कता मरेको जोगी मोरो? आज होलीको दिन त कमसेकम खरानी नघसेर अबिर घस्नु नि।

स्प्यारो, हामी त्यैँ आउनु परेको हो कि के हो? हे हे हे हे हे हे हे हे हे

तामाङलेडी? डम्फू बोकेर खुरुक्क यतै आउनुहुन्छ कि हामी नै लोला बोकेर त्यता आउनु परो हँ?

ओई क्याप्टेननननननननननननननननननननननननननननननननननननननन ! आज ह्याट फुकालेर आउ है, नत्र तिम्रो ह्याटको बेहाल हुन्छ  बासी चिया बोकेर नआउनु नि।

रेस्ट अभ द ग्याङ ! खुरुक्क शो अप हेयर, आज एक एकलाई रङको ड्रममा डुबाउँदै निकाल्दै गर्नु पर्छ, लोल !

 

Happy Holi Cafe !

Read Full Discussion Thread for this article