Posted by: syanjali March 20, 2008
मण्डलेहरु हराएको सूचना....
Login in to Rate this Post:     0       ?        

मन्डले हरु हराए ठिकै छ।

भित्ते राष्ट्रपती लाई अब साच्चिनै राष्ट्रपती बनाउने भ औ   ?? हामी नेपालीको एउटा बानी सबै सँग  मिल्छ त्यो के हो भने मलमुत्र त्याग गर्ने जाने बेलामा, काम कुरो नबुझी अरुको नक्कल गर्नु ( ब्यापार ब्यवसायमा ) अनी कोही तल परेको छ भने एउटा ले  लात हान्यो भने कुरो को चुर केहो बुझ्नु पर्दैन लात र हात एकै चोटि प्रायोग गर्नु पर्छ। जल्वन्त उधाहरण हो कालो छाला देख्ना साथ " मर्सिया "भनी हाल्नु पर्ने। हुँदा हुँदा एस्तो पनि सुन्नु पर्‍यो " का पासा जि मर्सिया मखु नेवा ख " अनी तुरुन्तै जबाफ सुन्नु पर्छ ' भुल जुई "

काङ्रेसी का नेता बिस्वेशोर कोईरालाले राजाको काध र मेरो गर्धन जोडीएको छ भनेका थिए , आहिले गिरिजा लाई सतामा बस्नु परको हुँदा उन्को गर्धन प्रचन्डको गर्धन सँग जोडीएको छ । प्रचन्डले राजा चाहिदैन भने पछी गिरिजाले पनि चहिदैन भन्नु पारीहाल्यो नत्र त्यो गद्धी बाट उत्रनु पर्छ । हिजो बिसौ हजार सिधा साधा नेपाली मारेर आज प्रजातंत्रको कट्टर हिमायाती र आदर्श नेता बनेको छ सारा नेपाली उसैको स्वरमा स्वर मिलाएर राग अलापी रहेछन , राजा ले देश बिगारे , यिनलाई हटाए ( मलाई राष्ट्रपती बनाऊ  )पछी देस आफ्सेआफ ठीक हुन्छ.

यो साझामा पनि तेही राग को असर को करामत हो , मुल्भुत मुद्दा केहो  थाहा छैन  , राजाको बिरोध गरे पछी कट्टर प्रजातन्त्र बादी को बिल्ला झुन्डिने विश्वाशमा हामी हिडि रहेछौ , यो देशको हावापानी को असर हो ।

बिदेश मा पुगे पनि असर् बाकिनै छ ,न घोटेर जान्छ न धोएर , नक्कल भन्दा भित्री आँखा खोलिनु पर्छ .

Read Full Discussion Thread for this article