Posted by: newFellow March 20, 2008
हामी बाहुन पुरोहित को खोजीमा छौं .....
Login in to Rate this Post:     0       ?        

टेक्सस डाल्लस मेट्रो प्लेक्स area मा , मेरो छोरी को ११ दिन को (नामाकरन ) गर्न सक्ने कोही नेपाली गुरु ( बाहुन पूरोहित ) बा हुनु  हुन्छ  भने कृपया मलाई  यही शनिबार सम्म मा   सम्पर्क गर्नु होला।

नेपाल बाट केही दिन को लागि  पाल्नु  भएका  पूजा पाठ गर्न जान्ने, यहाँहरुले   कसैलाई चिन्नु भएको छ भने कृपया मेरो ईमेल address मा सम्पर्क गर्न भनिदिनु भएमा म आभारी हुने थिए ।

सबारीको (कार) लागि समस्या भएमा म आफै पिक अप अनी ड्रप (ल्याउने / लाने) गर्ने छु।  साथै, आफ्नो क्षमता अनुसार को दक्षिणा पनि टक्राउने छु।

सम्पर्क:

अनुप अधिकारी
ईमेल suadpost@hotmail.com


PS: please serious reply, only.

 
Read Full Discussion Thread for this article