Posted by: parbatya March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
लौ होली आइसकेछ कती छिट्टो बुढो भैयो ए
लौ मोज गरम साथी हो
बरु रिठ्ठे ले कती जना लाई लोला हान्न भ्याएको? (की अस्ती नै भने जस्तै हो, ताकेर?)
नयाँ चौतारी? होली बिशेष बनाउनु है अनी ठुल्दाइ नभको बेला मा बनाउला र अनी झापु खाउला नि
Read Full Discussion Thread for this article