Posted by: ritthe March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

मैले चेलीको रङ घोल्या भाडो लगे रे सुन्तले
का हुनु, बरु चेलीले ब्यान 'एक्कै छिनमा ल्याइदिन्छु है' भनेर लगेको भाडो त भाडो मान्छे को नि अत्तो पत्तो छैन

बरु नयाँ चौतारी नि बनाउने बेला हुन लागेछ, चित्रे इन्जिनियर हुँदा हुँदै अरु कस्ले दु:ख गर्नु पर्छ र कि कसो चित्रे ?
आज बेलुका कुनै बेला होली को मुखाँ पारेर टक्क सँगले अस्तीको माउस ट्याक्क अडिने होलीको फोटो टाउकामा राखेर सट्ट सँगले बनाउनु क्या त नयाँ चौतारी !
Read Full Discussion Thread for this article