Posted by: Harka_Bahadur March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
नमस्ते सबैलाई, कहाँ सधैं मेरो चिया पकाउने पालो होर बिस्ठे, म त मंगलवार मात्रै चिया पकाउने हो, बरु ठुलि त्यो प्रेसर कूकर अफ गरिदेउत दुई सिठि लागि सक्यो, तेश्मा आलु छ निकालेर बोक्रा निकाल्दै गर है म टमाटर र धनीया किनेर लेर आउछु।।
Read Full Discussion Thread for this article