Posted by: visitor March 20, 2008
Login in to Rate this Post:
0
?
बिहीवारे जदौ सप्पै लाई। ठुलि,ग्वाच,हर्के,रिट्ठे के हुँदै छ बिहान बिहान दात त मेरो नि फुकाल्नु थ्यो तर ठुलि ले प्रक्टिस गरेको फोटो हेरेर डर लाग्यो अब अर्को हप्ता अप्पोइन्ट्मेन्ट छ्। अनी हर्के खै आज चिया सिया को ब्यवोस्था छैन भन्या, हिजो तिमी ढिल आर चिया खानै पाइएन्न।