Posted by: Harka_Bahadur March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
भो ठुलि त्यो दात फुकाल्ने काम चै तेही दन्त सिबिरमा नै गरौला, एउटा दातमा किरा लगेर के भन्नु, चिसो खाएकी तेही गएर पस्छ अनी जिउनै सिरिङ्ग हुन्छ हो मेरो त, बरु तेही दन्त सिबिरमा भेट्न आउँदा भनौला अरु कुरा चै।
किन के होर अप्रिल १ देखी हेड अफिस सुरुहो ठुलि, अब बिहान कल्ले धोका खोल्छ त यहाँ, खाली झ्याल मात्रै खुले भो त्यो दिन देखी, ढोका खोल्न नि भ्यौन्न हो ठुलि त्यो दिन देखि।। 
Read Full Discussion Thread for this article