Posted by: uptowngal March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

हर्के दा अब आफ्नै दाइले नि जिस्काउन थाले पचि अरुले के गर्चन त। दात फुकाल्ने त्रेनिङ् त दामि गै राकोच। खै खै हजुरको दाइ फुकालेर प्राक्तिस गरुम न। अब दाइ एप्रोल १ देखि त बिजि हुन्च जस्तो च। तर नि बेला बेलामा चै अौदै गर्चु।

Read Full Discussion Thread for this article