Posted by: Harka_Bahadur March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
सबैले तिमीलाई जिस्काको देखेर मैलेनी जिस्काकोनी, कि हुन्न जिस्काउन। नयाँ नौलो के छ त? दन्त सिबिर कस्तो चल्दै छ ठुलि, दात फुकाल्न राम्ररी सिकिदैछ कि छैन त। के के मात्र गर्न भ्याको भन्या ठुलि तिमीले, तरकारीनी बेच्ने, दातनी फुकाल्ने, बाफ्रे बाफ माने मैले त।
Read Full Discussion Thread for this article