Posted by: waka March 19, 2008
छाती खोप्न सजिलो होल छिनो पाठाछु
Login in to Rate this Post:     0       ?        

premstha,

 सुझाबको लागि धन्यवाद,यसरी नै सदा यहाँहरुको सुझाबको आशामा छु ।

नेपे गुरु ,
हजुरको सुझाब सधैं शिरमा ,म कोशीश गर्दै छु ,हेरु कती सम्म न्याय गर्न सक्छु ।
गजल को क ख नजानेको लाई यहाँ सम्म पुराउनु भएको छ,अझै यात्रा निकै टाढा छ ,हजुरको साथ त चाहिन्छ नै । 

Read Full Discussion Thread for this article