Posted by: ritthe March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
हरे राम राम ! श्री राम राम
लौ मैले नि दोश्रो राउन्ड ठोके है होलसेलमा !
अहिले सम्म ठुल्दाइले हा हा हा गर्या मात्र देख्या थे होलसेलमा ,सराप्या बल्ल देख्दैछु ! हा हा हा
भने पछी तकमाको झोकमा दुर्वासा रिस उठ्या रछ ! जुम्ल्या घर उडाउने जस्तो कुरो नगर्नु है ठुल्दाइ, हामी फेरी का' भाग्ने नि कुम्लो बोकेर होलसेलमा ?
बिस्टे, म यतै छु होलसेलमा-- जिम्दै छु !
ठुलि मेरो नि दात झार्ने हो त? यस्ता मोतीका दाना जस्ता दात कठै म !
हर्के के फलाक्दै छ अघी देखी?
भउते यती खेर जैले आँखा चम्काउन आउछ , कल्लाई खोज्या हो कुन्नी ?
दुइटो पट्ठोहरु कता लागेछन चित्रे र लहरे ?
नारने, काँटी आरोप लाउनु बा, देख्या सुन्या कुरा मात्र गर्या हो, आफु त साझा हेर्ने सोझो साझो मान्छे-- छक्का पन्जा जान्दिन त 


Read Full Discussion Thread for this article