Posted by: visitor March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
तेही भन्या हर्के,हाम्री ठुलि तरकारी बेच्न छाडेर दन्त सिविर मा पार्ट टाईम गर्न गाकी रछ तेसैले पो चौतारी सुन्सान भाको। अनी के हुँदै छ् हर्के साइन्ला कन्निडाडातिर। चित्रे,रिट्ठे,लहरे कता मर्यो ह तिमीहरु,ठुल्दाइ तक्मा नपाको झोकमा के गर्न लाउनु भो कुन्नी ?
Read Full Discussion Thread for this article