Posted by: visitor March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
हर्के तिमी चना र उसिन्या अन्डा खाँदै गर म चै हिने भात खान।
अनी चित्रु पाट आज किन बिलम्ब नि, कता अल्मलियोउ एती बेर,
अल्छि लागे के गर्छौ त ठुलि, त्यो कुर्ची बाट उठेर एक राउन्ड लगार आउ अनी तिम्रो सब्बै अल्छि भाग्छ।
रिट्ठस को गामतिर नि पानी पारी रा भन्ने सुन्छु आज,हाम्रो तिर नि साउने झरी जस्तो बरबर पानी पारी राछ।
Read Full Discussion Thread for this article