Posted by: ritthe March 19, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हन के भन्छे हौ ठुलि, तो नारने सुन्तली को मा बसेर तिम्लाई के भो त? गाउ गाउ चाहर्ने मुन्छे कैले सुन्तली को मा कैले डल्ली को मा कैले पोक्ची को मा कैले का' जान्छ नि अब !
जदौ चित्रे, भर्खर ओछ्यान छोडेउ ? यि अल्छिका पोकाहरु सँग नि नसकिने भो बा![](https://sajha.com/sajha/chat/smileys/m-sad.gif)
हर्के नि भर्खर उठेर अन्डा र उशिनेको चना खान्छु भन्दैथ्यो ! बज्जे लाई उठ्नी बित्तिक्कै हसुर्न पर्छ ! उ जन्ममा कुम्भकर्ण सँग संगत थियो क्यारे !![](https://sajha.com/sajha/chat/smileys/m-wink.gif)
हरी शरनम् !![](https://sajha.com/sajha/chat/smileys/m-cool.gif)
जदौ चित्रे, भर्खर ओछ्यान छोडेउ ? यि अल्छिका पोकाहरु सँग नि नसकिने भो बा
![](https://sajha.com/sajha/chat/smileys/m-sad.gif)
हर्के नि भर्खर उठेर अन्डा र उशिनेको चना खान्छु भन्दैथ्यो ! बज्जे लाई उठ्नी बित्तिक्कै हसुर्न पर्छ ! उ जन्ममा कुम्भकर्ण सँग संगत थियो क्यारे !
![](https://sajha.com/sajha/chat/smileys/m-wink.gif)
हरी शरनम् !
![](https://sajha.com/sajha/chat/smileys/m-cool.gif)