Posted by: ritthe March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
लौ बिस्टे ले मिठो च्या ख्वायो ! धन्यवाद छ है बिस्टे
ठुल्दाइको आज पनि तक्मा पाउने दिन हो र? ल बेस्ट अब लक ठुल्दाइ !
हन यो नारने के के बक्ने भा'छ हौ अचेल ! कुरा बुझे मरिजाम !
ठुलि किन रिसाको बा? रिस स्वास्थ्यको लागि हानिकारक छ !
चित्रे र लहरे कहाँ  बेपता भएछन आज?


Read Full Discussion Thread for this article