Posted by: ritthe March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

दुम्सी गाउमा मिनी चौतारी भेला रे ! लौ मोज भएछ ! भोज भएछ
बिस्टे नि झुल्केछ , हर्के चाँही कता हो पल्केछ !
हिजो त हर्केले मिठो च्या बना'थ्यो आज च्या ख्वाउनु पर्छ भनेर सिरक मै गुटुमुटु गर्दै होला !
Read Full Discussion Thread for this article