Posted by: Rahuldai March 19, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
के छ taaaaaaaaaaaaaaaaaaaaaaa?
बुधवारे + मंगलबारे जदौ होलसेलमा।
हिजो दिनभरी सेमिनार मा हुंदा चौतारी चियाउन पाइएन । जन्मा कैद मा कलापानीमा राखे जस्तो भयो गाँठे। आज भने इलाहाबादी काइदा मा सेमिनार हापेर चानस लिएको। खैरे भुकेको बुझ्ने भए पो बस्नु? मखुला?