Posted by: ritthe March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
धन्यवाद लहरे मार्साब !
त्यो श्री देवी को दिदी के नाम पो हो तेस्को, असाध्य च्वाँक छे भन्या -- तेसैलाई हेर्न फर्माइस गरेको नि
हन यो अन्तरे दाई ले काँ को फोटु टासेर हेर्दै आलस्का जस्तो लाग्यो र?
लहरे त निक्कै गुप चुप छ हिजो आज, कुरा बुझ्न सकिएन है
हर्के सोल्टी काँ घुस्यो फेरी? अघी पतर पतर गर्या जस्तो त लाग्या थ्यो
बुङुर चपाउन हिड्यो जस्तो छ सोम
लहरे ल अब सुनाउनी भये -- "एक दिन आप यु हम्को्' भन्नि - यस् बोसको सुनाउ क्यारे हैन भने म त हसुर्न जान्छु

Read Full Discussion Thread for this article