Posted by: PallaGhareAntare March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

फेरि यी हरिण छेउ छेउमा आ'र हैरान गर्नि र'चन्। उता नेपालतिर छंदा चिडियाखानाँ हेर्न जानु पर्थो पैसो तिरेर, याँ बाटो छोड भन्दै हिन्न पर्च।

हर्के काकालाई देखाउन हुन्न फेरि छोपम भन्न थाल्चन।

Read Full Discussion Thread for this article