Posted by: urfrenrites March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

अत्यन्त जरुरी सुचना

यस चौतारी रसरङका सन्चालक बिगत केहि दिन देखि समयमा न आउने, गीतान्जली कार्यक्रमबाट अनायास हराउने र टुप्लुक्क भुत जस्तो गरि आउने हुँदा निजको ब्यबहारमा आएको परिबर्तनबारे रिसोच गर्नु पर्ने आबश्यक्ता देखिन्छ।

सम्भाबित कारणहरु:
१,आमाले पठाउनु भएको उम्मेद्वारको फोटो हेरेर टोलाउनु।
२,टेलिफोनमा लामो समयसाम शायरी वा गित सुनाएर बस्नु।
३,गितान्जली कार्यक्रम भन्दै अरु कुनै  कार्यक्रममा ब्यस्त हुनु।
४,उक्त गीतान्जली कार्यक्रममा दर्शक अथ्वा श्रोता एक जना मात्र हुनु (हर्के काका)।
५,आफैलाइ भुल्ने, कार्यक्रमलाइ पनि भुलाउने र एक्लै हाँस्ने खालको रोग लाग्नु।

6, ......................................................अरु कारणहरु पनि थप्दै जानु होला।

रिसोच बिशेसग्य श्री ठुलदाइलाइ माथीका बुदाँहरुमा ध्यान् दिनु हुन अनुरोध गरिन्छ।


गीतान्जली कार्यक्रम् दर्शक पिडीत सङ्ह्,
चौतारीका दौतरीहरु।
बिकाशनगर, नयाँ नेपाल

 

Read Full Discussion Thread for this article