Posted by: urfrenrites March 18, 2008
Login in to Rate this Post:
0
?
म पनि भुङ्रोले फुकेर ढुङ्रोमा पकाको चिया खाने। मलाइ चाहि उ त्यो ठुलो स्टीलको गिलास्मा दिनु है काका।
ठुलि, भुन्टिले ठुलि आन्टिले कहिले चकलेट पठाइदिसिन्छ भनेर सोधेर हैरान गर्छे भन्या।
सबै गाम्लेहरुलाइ नमस्ते गरें।