Posted by: ritthe March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

हो हो बिस्टे चित्रेले तेइ रङीलामा आमिर खानले ला'को ठुल् ठुलो फुल बुट्टा भा' बुसट् ला'र गा थ्यो, कम् बाठो
छ त चित्रे, अरु बेला सेतो कमिज लाउछ, सुन्तली का' जाने भनेसी फुरुक्क परेर तेइ बुसट् लाउच केटो
हर्के का' भासिन्छु भन्छ हँ?

Read Full Discussion Thread for this article