Posted by: visitor March 18, 2008
Login in to Rate this Post:
0
?
ए आमिर खान जस्तो चाइया त्यो मोरी लाई खुरुकन्न एस्तो लक्का रिट्ठे सँग नगर, एह चित्रे ले तेही फुल्बुट्टा भा बुसर्ट लार गाथ्यो कि के हो,कैले छड्ने भएन चित्रे ले त्यो सर्ट। हन ए हर्के त लस्की सक्या जस्तो लाग्या थ्यो एतै रछ अझै।