Posted by: Harka_Bahadur March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
छ छ भट्टराई पनि छ भेटघाट भन्दा अली माथि झोपडी जस्तो घरमा, हामी तेही खान्थेम, गैंडाकोटमा काम गर्दा खेरी, अनी बिदेश छिरेको त धेरै भएको छैन, गाउँ छोडेको चै धेरैनै भयी सक्यो तेही भएर झुक्केको होला, अनी तिम्रो चै के छ स्थिथि, कती भो बिदेश पसायी।
Read Full Discussion Thread for this article