Posted by: ritthe March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

निक्कै रमाइलो गर्दै र'छन सुड्ढाहरु
हन यो हर्के के भ'को ह?--भुङ्रो लाई ढुङ्रो को अर्थ लाउछ बा
धेरै खुर्सानी खान्छउ कि के हो हर्के?

का हुनु नि बिस्टे आज त सुन्तलीले बालै दीइन नि
रङीला हेर्न जाम न भन्या त, नाइ म त आमिर खान जस्तो केटा सँग जाने तपाईं सँग जान्न भन्छे मोरी
चित्रे मुसु मुसु हाँस्दै थ्यो छेउमा बसेर, चित्रे लाई 'दाई को सर्ट कत्ती राम्रो' भनेर औंला टोक्दै थी

Read Full Discussion Thread for this article