Posted by: visitor March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
हन ए यो रिट्ठे र चित्रे ती भञ्ज्याङ सम्म पुगेर आउछु भन्थे कत्ती बेर लाका हुन,तेही सुन्तली को पसलाँ अल्मलिये होलान,यो रिट्ठे लाई नि सुन्तली भनेसी भुतुक्कै हुन्छ। ठुल्दाइ चै खै अत्तो पत्तो छैन,बुढा एती बेला सम्मा त अैपुग्नु पर्ने हो। लहरे चि कता गएछ अगी एस्सो मुख देखौन आ जस्तो लाग्य थ्यो।
Read Full Discussion Thread for this article