Posted by: visitor March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
ल ल भुसे चुली मा बसाँलु ला बरु खै त्यो केत्ली लेउ त एता, एक चोटि पखल्नु परो,सप्पै दुधे चिया छ्। अनी भात बसाल्न के हतार, त्यो अहिले आईमाई हरु ले गरिहाल्छन नि, हुन्देउ,बरु माख्लो खेताँ डल्ला फोर्न जानु छ्,एक पाटो सकेर आउनु पर्‍यो।
ए पताकी नारने व्हास अप ,, के हो अरुलाई चै पानी मिसा दुध आफु चि मकै र मोही, त्यो मकै चपाउदा एत्रो ढुङो चपौला नि।
Read Full Discussion Thread for this article