Posted by: Harka_Bahadur March 18, 2008
Login in to Rate this Post:
0
?
लु बिस्ठे त्यो भुशको चुलोमा बशाल यहाँ दाउराको चुलोमा अब एक छिन्मा भात बशाल्नु पर्छ, खै ठुलि त्यो भुङ्रो लेउत यहाँ आगो फुक्नु परो खै खै।