Posted by: Narayangarh suburb March 18, 2008
Login in to Rate this Post:
0
?
उप्पु,चीत्रे, बीस्टे, लाटो,रीट्ठे, सबैलाई व्हस्स अप भनेको छ है। आज म्याथलो गरो जोत्न जानु छ। उप्पु, मकै र मोही लिएअर आउनु है। अरु पातकी हरुलाई तेही पानी मीसाको दुध्को चिया दीनु अनी चीनी को सट्टा भेली