Posted by: Harka_Bahadur March 18, 2008
Login in to Rate this Post:
0
?
लौ लौ त्यहा थर्मश मा रखिदेको छु चिया झिकेर खाउ बिस्ठे, तेही हो ढिलो नि आउने अनी भने झै चिया नि खाने भएननी, अब एक छिन्मा भात पकाउन थालनु पर्छ, भात खान आyi पुग्छन सबै यहाँ।।