Posted by: Harka_Bahadur March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
लु आझ त मैले सबैलाई चिया दिए, भोली देखी चै चिया पकाउने पालो लाउनु परो, अब ठुल्दाइ आयी पुग्छन एक छिन्मा अनी भन्नु पर्ला, म नभएनी ठुल्दाइ चिया पकाउने तालिका बनाउनु परो यहाँ, कहाँ सधैं चिया पकाउन सकिन्छ भन्या, मंगलवार चै म पकाउछु है, अरु बार जल्ले पकएनी। हैन ठुलि किन मार्ने कात्ने कुरो गर्दै छे ह, तिते करेलिले हानिदेउन चित्रेको मुख्मा, अनी थाहा पाउछ बज्जेले।
Read Full Discussion Thread for this article