Posted by: ritthe March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ लाटो, लहरे, ठुलि र हर्के
लाटो लाटो भनेर बोलाँउदा गिज्याको जस्तो लाग्छ, अब जिम्माल नि आइपुग्छन अर्को हप्ता अनी यसो एउटा राम्रो नाम जुरा'र राख्देलान नि ! पीर नगर बा ढिलोचाडो भईहाल्छ नि
हर्केले अघी चिया बनाउदैछु भन्थ्यो, खोइ दात माझ्न गा' मान्छे हरायो त ! कि दातले हात पार्यो?
हर्के मलाई नि लेउ है २ कप चिया

Read Full Discussion Thread for this article