Posted by: Harka_Bahadur March 18, 2008
Login in to Rate this Post:
0
?
के छ त ठुलि मात्रै रहेछ नि त आझ त
ठुलि एक छीन यो चिया हेर्देउ है म दात माझेर आयी हाल्छु, ठेक्का लेको छ र नभन है।। प्लिज हेर्दाउन है, उम्लेर जाला, अहिले सबै आउछन चिया खै भन्दै।