Posted by: pranay March 17, 2008
how can we help the tibetans?
Login in to Rate this Post:     0       ?        

धीरज, तिमीलाई थाहा छैन शरण म आको लाई शरण दिन पर्छ भनेर। पाहुना को स्वागत  गर्न सिक।ाआफ्नो बा बाजे ले सिकाको सस्कार भुलन् भयेन्।
तिब्ब्ती हरु लाई नेपाल बाट धपाउने कस्तो कुरा गरेको त्यस्तै हो भने कती नेपाली बिदेश मा छन थाहा छ कि नै?

बाथ्रूम् कफी तिमिलै अरुलै गिरायेर् भन्दा अरु कुनै सिस्ट तरिकाले कुरा गर्न आउदैन जस्तो छ नि हुह्? सबै लाइ एउटै थालि मा राख्यो त। कस्ले भनेको छ तिब्ब्ति हरु प्रति शौहाद्र रखन हुन्दैन भनेर?येदि नराखेको भये उहिले इनिहरुलाइ नेपालि ले खेदथे होला नि हैन र?
ल तिमि नै भनन त कसरि सहयता गर्ने भनेर? अरुलाइ तब न गर्न सकिन्छ जुब आफु सक्छम् भइन्छ। नैतिक् समर्थन् त छ नि तर सयुक्त रास्ट्रसङ्ह मा गयेर कुर्लन सक्ने भारत् देश् को त हिम्मत चैन नेपाल् को के कुरा?

तिमीले, नेता हरुले गर्दा भुटानी हरुलाई हेल्प गर्न सकेनौ रे। नेता हरु ले तिम्रोहात खुट्टा मा साङ्लि लगयेर् राखेको थियो र? यदि तिमि आर्थिक रूप म सबल भयेको भये तिमिले गर्थ्यो हैन त? अरुलै हेल्प् तब न गर्न सकिन्छ जब तिमि सबल हुन्छौ नत्र त उफ्फ्रि माथि थुप्रि हुन्च होला नि होइन र?
कसै प्रती शौहाद्र राख्नु पर्छ राम्रो कुरा हो तर कसैको हेल्प गर्नु अघाढी आफ्नो समस्या टारनु पर्छ नत्र अझै भान्ड्भैलो हुन्छ मेरो कुरो त्यति नै हो?

 

आफु त महादेव् कस्ले देला बर्दान्

Read Full Discussion Thread for this article