Posted by: Nepe March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

ठूली,

 

यो दाई-बहिनी को सम्बोधन छ नि, यो आत्मियता जनाउने चौतारी स्पिरिटको भएकोले सम्मान गरेको हुँ, नत्र भने यसमा जुन सिनियर र जुनियरको hierarchy छ त्यो मलाई सुविधाजनक होईन खुलेर सम्वाद हुन नदिने खालको अप्ठ्यारो पो लाग्छ त ।

 

त्यसैले हो, म कसैलाई कहिलेपनि भाई, बहिनी, दाई, दिदी भनेर सम्बोधन गर्दिनँ । मेरा लागि सबै बराबरका साथी । म त शुद्ध नामले वा ठाम हेरेर जी, ज्यू जोडेर बोलाम्छु है सबैलाई ।

 

सुड्डाले क्या बबाल सिरियस दे को नि भन्ला कुम्ले छेउछेउ भा को भए ।

 

Nepe

Read Full Discussion Thread for this article