Posted by: uptowngal March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

लातो ज्यो कस्तो बिहान बिहानै बोका खाने कुरा गर्नु भएकोले अचम्म मानेको नि। बिहान बिहानै त चिया र कफिको पो कुरा गर्नु पर्च त। लौ खै हजुर्कोचौतारिको नाम् के पर्यो कुन्नि मैले त लातो भने हजुर रिसाउने पो हो कि भन्ने दर नि लागिराको च।

Read Full Discussion Thread for this article