Posted by: PallaGhareAntare March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

लु हेर याँ बोका ढालीसकेचन पातकीहुरले हामी नभा बेलाँ, कता टेक आउट खोज्न गैरा होला म नि यस्तो बेलाँ। लु हर्के काका पर पर चइनी भुटेर लु ल्याउ त तो भुटन यता। बरु झ्वाइँखट्टे लाउन पर्नि हो भउतेले तिनपानेको बेबस्था गर्‍या रैच, लु बसें म नि।

याँ साहू बुढाले फेरि डाँडातिर जोत्न पठार लखतरान भइया छ आज। मिशीगनको ग्र्यान्ड र्यापिड्स् भन्नि ठामबाट अझ १०० माइल उत्तर पठाछन, बल्ल बल्ल खोजेर एउटो चाइनिजको चइनी हुटेल फेला पारियो र भात बोकेर आको ठिकै भो, बोका ढाल्या बेलाँ परिएच, तिनपानेसंग मासुभात किसिम हुने भो।

Read Full Discussion Thread for this article