Posted by: ritthe March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
खोइ त ल्याउ ल्याउ तेइ भ'नी चपाउनु पर्‍यो अब क्यार्नी त
आज त्यो तीन पाने चाँही झ्वाइ गरेर खानु पर्‍यो, रुघा मर्की निको हुन्छ सबै
ठुल्दाइ को म:म नि खान पाये हुन्थ्यो -- "आफ्नोमा पाक्यो, कुपुक्क चाख्यो, अर्काको मा पाक्यो, रोइ रोइ थाक्यो" भन्या यही हो बा
Read Full Discussion Thread for this article